Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय, थारमारे, सल्यान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय, थारमारे, सल्यान

बिहीबार, असार २५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरीक वडापत्र

 

                                                         इलाका प्रशासन कार्यालय सल्यान

सि न

सेवाको किसिम

सेवा पाप्त गर्ने तरिका आवश्यक कागजात

दस्तुर

समय

सम्बन्धित फाँट

गुनासो सुन्ने अधिकारी

नागरिकता प्रमाणपत्र

 

 

 

 

 

क वंशजको आधारमा

  • अनुसुची १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणपत्र गरेको आवेदन फाराम
  • आमा बाबु वा आफनो वशज तर्फका तिनपुस्ता भित्रका नातेदारको नागरिकताको प्रमाणपत्र  
  • जन्मदर्ताको प्रमाणपत्र वा शैक्षिक योग्यताको प्रमाणपत्र
  • सनाखतको लागि एकाघरको तिन पुस्ता भित्रको अभिभावक
  • स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको स्तरीय श्यामश्वेत फोटो (२.५*३ से. मि.) २ प्रति
  • विवाहित महिलाको हकमा माईती तर्फको आमाबाबु वा दाजुभाइको नागरिकता

निशुल्क

सोही दिन

नागरिकता

कार्यालय प्रमुख

 

 

 

ख नागरिकता  प्रमाणपत्र नलिदै विवाह भएकी नेपाली महिलाको हकमा

  • विवाह दर्ताको प्रमाणपत्र
  • पति वा ससुराको नागरिकता प्रमाणपत्र
  • पति सासु वा ससुरा वा जेठाजु वा देवरमध्ये कसैको खनाखत
  • माइती पट्टिको आमा वा बाबु दाजु वा भाईको नागरिकता प्रमाणपत्र

निशुल्क

सोही दिन

नागरिकता

कार्यालय प्रमुख

 

ग बसाई सराईको हकमा

  • बसाई सराईको प्रमाणपत्र
  • जगगाधनी प्रमाणपत्र पूर्जा
  • पानी बिजुली टेलिफोन महसुल कार्ड आदि प्रमाण

निशुल्क

सोही दिन

नागरिकता

 

 

ङ नाबालक परिचयपत्र

  • सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित फाराम
  • फोटोसमेत प्रमाणित गरी नाबालकसँग नाता खुल्ने अभिभावकको नाता प्रमाणित
  • आमा बाबुको नेपाली नागरिकताको प्रमाण पत्र सनाखतको लागि र वा घरको ३ पुस्ता भित्रको गरिकता
  • जन्मदर्ता प्रमाण पत्र

निशुल्क

सोही दिन

नागरिकता

कार्यालय प्रमुख

 

च नागरिकता प्रतिलिपी

  • सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरी नागरिकता प्रमाण पत्र नम्बर र मिति समेत उल्लेख भएको निर्धारित आवेदन फाराम
  • स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको स्तरीय श्यामश्वेत फोटो (२.५*३ से. मि.) २ प्रति

निशुल्क

सोही दिन

नागरिकता  प्रतिलिपी

 कार्यालय प्रमुख

ठाडो उजुरी

  • पिडित व्यत्तिको सम्पूर्ण बेहोरा खुलाई भएका आवश्यक प्रमाण सहितको निवेदन

निशुल्क

सोही दिन

मुद्धा शाखा

कार्यालय प्रमुख

नाम थर प्रमाणित

  • सम्बन्धित स्थानीय निकायबाट फोटो प्रमाणित गरेको सिफारिस
  • सम्बन्धित वडाको सर्जमिन मुचुल्का
  • नागरिकताको प्रमाण पत्र
  • पेन्सन पट्टा वा शैक्षिक प्रमाण पत्र वा अन्य सम्बन्धित प्रमाण पत्र
  • स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको स्तरीय श्यामश्वेत फोटो २ प्रति
  • रु १० टिकट सहितको रितपूर्वकको निवेदन

निशुल्क

सोही दिन

स्थानीय प्रशासन

कार्यालय प्रमुख

 


पछिल्लो अपडेट गरिएको : 2082-12-23 16:11:54

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, थारमारे, सल्यान .