न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

नागरिक वडापत्र

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी
 

नागरीक वडा पत्र

                                                         इलाका प्रशासन कार्यालय सल्यान





सि न


सेवाको किसिम


सेवा पाप्त गर्ने तरिका आवश्यक कागजात


दस्तुर


समय


सम्बन्धित फाँट


गुनासो सुन्ने अधिकारी







नागरिकता प्रमाणपत्र


 


 


 


 




 


क वंशजको आधारमा



अनुसुची १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणपत्र गरेको आवेदन फाराम
आमा बाबु वा आफनो वशज तर्फका तिनपुस्ता भित्रका नातेदारको नागरिकताको प्रमाणपत्र  
जन्मदर्ताको प्रमाणपत्र वा शैक्षिक योग्यताको प्रमाणपत्र
सनाखतको लागि एकाघरको तिन पुस्ता भित्रको अभिभावक
स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको स्तरीय श्यामश्वेत फोटो (२.५*३ से. मि.) २ प्रति
विवाहित महिलाको हकमा माईती तर्फको आमाबाबु वा दाजुभाइको नागरिकता



निशुल्क


सोही दिन


नागरिकता


कार्यालय प्रमुख

 

 




 


ख नागरिकता  प्रमाणपत्र नलिदै विवाह भएकी नेपाली महिलाको हकमा



विवाह दर्ताको प्रमाणपत्र
पति वा ससुराको नागरिकता प्रमाणपत्र
पति सासु वा ससुरा वा जेठाजु वा देवरमध्ये कसैको खनाखत
माइती पट्टिको आमा वा बाबु दाजु वा भाईको नागरिकता प्रमाणपत्र



निशुल्क


सोही दिन


नागरिकता


कार्यालय प्रमुख




 


ग बसाई सराईको हकमा



बसाई सराईको प्रमाणपत्र
जगगाधनी प्रमाणपत्र पूर्जा
पानी बिजुली टेलिफोन महसुल कार्ड आदि प्रमाण



निशुल्क


सोही दिन


नागरिकता


 




 


ङ नाबालक परिचयपत्र



सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित फाराम
फोटोसमेत प्रमाणित गरी नाबालकसँग नाता खुल्ने अभिभावकको नाता प्रमाणित
आमा बाबुको नेपाली नागरिकताको प्रमाण पत्र सनाखतको लागि र वा घरको ३ पुस्ता भित्रको गरिकता
जन्मदर्ता प्रमाण पत्र



निशुल्क


सोही दिन


नागरिकता


कार्यालय प्रमुख




 


च नागरिकता प्रतिलिपी



सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरी नागरिकता प्रमाण पत्र नम्बर र मिति समेत उल्लेख भएको निर्धारित आवेदन फाराम
स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको स्तरीय श्यामश्वेत फोटो (२.५*३ से. मि.) २ प्रति



निशुल्क


सोही दिन


नागरिकता  प्रतिलिपी


 कार्यालय प्रमुख







ठाडो उजुरी



पिडित व्यत्तिको सम्पूर्ण बेहोरा खुलाई भएका आवश्यक प्रमाण सहितको निवेदन



निशुल्क


सोही दिन


मुद्धा शाखा


कार्यालय प्रमुख







नाम थर प्रमाणित



सम्बन्धित स्थानीय निकायबाट फोटो प्रमाणित गरेको सिफारिस
सम्बन्धित वडाको सर्जमिन मुचुल्का
नागरिकताको प्रमाण पत्र
पेन्सन पट्टा वा शैक्षिक प्रमाण पत्र वा अन्य सम्बन्धित प्रमाण पत्र
स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको स्तरीय श्यामश्वेत फोटो २ प्रति
रु १० टिकट सहितको रितपूर्वकको निवेदन



निशुल्क


सोही दिन


स्थानीय प्रशासन


कार्यालय प्रमुख





 
पछिल्लो अपडेट गरिएको : 2082-12-23 16:11:54

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, थारमारे, सल्यान .